अर्थ-वाणिज्य

उद्योग बाणिज्य चुनाव अपडेट : १० मध्ये ७ क्षेत्रको नतिजामा न्यौपाने २२ मतले अगाडी




कपिलवस्तु २८ माघ ।कपिलवस्तु उद्योग वाणिज्य संघको ताजा नतिजा अनुसार १० वटा क्षेत्र मध्ये ७ क्षेत्रको नतिजा आएको छ । जस अनुसार बोडगाउ ,भलवाड, पटना ,कोपवा बैरीया पिपरा र ओदाारी क्षेत्रको मात गणना सकिदा गणेश क्षेत्रीले भन्दा मोहन न्योपाने २२ मतले अगाडी देखा पर्नु भएको छ । न्यौपानेले ४६० मत र क्षेत्रीले ४३८ मत ल्याउनु भएको छ । लक्ष्मन कडलले१२१ मत पाउनु भएको छ । यसैगरी कोपवा पिपरा र बोर्डगाउँ क्षेत्रमा एमाले समर्थित पन्कज पाण्डे ,नरेन्द्र बास्याल र धिरज बिष्ट फराकिलो अन्तरले जितेको छन ।भलवाड र ओदारी क्षेत्रमा सन्युक्त गठबन्धनका उम्मेदवारले १/१ मत अन्तरले जितेका छन । यसैगरी कपिलवस्तु उद्योग बाणिज्य संघको मतदानमा न्यौपाने प्यानलबाट बनगाइ बजार क्षेत्रको क्षेत्रगत सदस्यमा यज्ञ भट्टराई बिजयी भएका छन। । कपिलवस्तु उद्योग वाणिज्य संघ मतदान विवरण अनुसार जम्मा मतदाता २०७८ मध्ये २००० मत खसेको थियो ।

प्रकाशित : २८ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६