अर्थ-वाणिज्य

विप्लवले ओलीलाई भेटेर भने जसरी पनि एकसाथ हिडौ



कपिलवस्तु ८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित भेटवार्ता गरेका छन् ।बिहीबार साँझ उनीहरुबीच ओली निवास बालकोटमा छलफल भएको हो । छलफलमा एमालेलाई समाजवादी मोर्चामा सहभागी बन्न विप्लवले अनुरोध गरेका छन् भने नेकपा बन्दा आफ्नो दललाई समेत सहभागि गराउन प्रस्ताव गरेका छन् ।पछिल्लो समय कम्युनिष्ट घटकबीच एकताको सम्भावनासम्बन्धी चर्चाबीच यो भेटलाई अर्थपूर्णरूपमा लिइएको छ ।

प्रकाशित : ८ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६