खोज–अनुसन्धान

सय दिनमा सरकारले लक्ष्यको ७० प्रतिशत काम गर्‍यो : ओली



काठमाडौं ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका छन् ।आज सिंहदरबारमा आयोजित समारोहमा उनले सरकारका उपलब्धिहरु सुनाएका हुन् । उनले हरेक मन्त्रालयबाट कार्यसम्पादनका लागि कामको सूची माग गरिएको बताए ।पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुगेको र तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ ।’
यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्न सक्ने उनले बताए उनले २४ पेजमा आफ्नो सरकारले १०० दिनमा गरेका कार्यहरुको विवरण पेश गरेका हुन् ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६