अर्थ-वाणिज्य

नेपालमा अबको ३ बर्षपछि कोहि पनि भुमिहिन र सुकुम्बासी नरहने कार्ययोजना बनाएको मन्त्री अधिकारीको दाबी



नेपालमा अबको ३ बर्षपछि कोहि भुमिहिन र सुकुम्बासी नरहने गरी भुमिसमस्या समाधान आयोगले काम थालेको भुमि ब्यबस्था सहकारी तथा गरीबी निबारन मन्त्री बलराम अधिकारीले बताउनु भएको छ ।उहाले आयोगको केन्द्रिय समिती गठन भएर महत्त्वपूर्ण कार्ययोजना र कार्यबिधि परित गरेको र मंसिर १५ भित्र जिल्ला समितीले पुर्नता पाउने बताउनु भयो ।लुम्बिनी र कर्णाली प्रदेशका ३६ बटा मालपोत कार्यलय प्रमुखको सहभागीता रहेकोनेपालगन्जमा आयोजित कार्यप्रगति समिक्षा कार्यक्रम बोल्दै उहाले मालपोत बिभागले गरेको सरुवा बदर गरेर एक पटक पनि उपत्यकाको मालपोत कार्यलय पुग्न पहुच नपुगेका अधिकृतलाइ सो अबसर दिन लागेको मन्त्री अधिकारीले बताउनु भयो ।सरुवा भएको २१ दिन भित्र कार्यलयमा हाजिर नहुने कर्मचारीलाइ कार्बाहि गर्ने चेतावनीसमेत दिनु भयो ।मन्त्री अधिकारीले गाउब्लक र मिनाहा डिहिको जग्गा नापेर पुर्जा दिने अभियान धमाधम चलेको बताउदै आफ्नो कार्यकाल स्मरण योग्य बनाउने गरि काम गरेपनि कतिपय संचार माध्यमले झुठो समाचार लेखेर भ्रम छर्न खोजेको चर्चा गर्नु भयो । नेपालगन्जमा आयोजित कार्यप्रगति समिक्षा कार्यक्रम बोल्दै उहाले मालपोत बिभागले गरेको सरुवा बदर गरेर एक पटक पनि उपत्यकाको मालपोत कार्यलय पुग्न पहुच नपुगेका अधिकृतलाइ सो अबसर दिन लागेको मन्त्री अधिकारीले बताउनु भयो ।सरुवा भएको २१ दिन भित्र कार्यलयमा हाजिर नहुने कर्मचारीलाइ कार्बाहि गर्ने चेतावनीसमेत दिनु भयो ।मन्त्री अधिकारीले गाउब्लक र मिनाहा डिहिको जग्गा नापेर पुर्जा दिने अभियान धमाधम चलेको बताउदै आफ्नो कार्यकाल स्मरण योग्य बनाउने गरि काम गरेपनि कतिपय संचार माध्यमले झुठो समाचार लेखेर भ्रम छर्न खोजेको चर्चा गर्नु भयो ।भुमिब्यबस्था तथा अभिलेख बिभागका महानिर्देशक शिब रेग्मिले डिजिटल प्रबिधिमा आधारित मालपोत कार्यलय निर्माणका लागि काम जारी राखेको बताउनु भयो । समिक्षा कार्यक्रम ३ दिन सम्म चल्ने छ ।

प्रकाशित : ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६