कपिलवस्तु २७ फागुन ।चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभर उम्मेदवारी मनोनयन चलिरहेका बेला २५ क्याम्पसमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।मंगलवार दिउँसो ४ बजेसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लाका थोरै विद्यार्थी संख्या रहेका २५ वटा क्याम्पसमा निर्विरोध पदाधिकारी चयन भएका छन् । तीमध्ये १४ क्याम्पसको स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियु निर्वाचित भएको छ ।
त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७ र कांग्रेसनिकट नेविसंघ ३ नेकपा एसनिकट अनेरास्ववियूले एक क्याम्पसको सभापति निर्विरोध भएका छन् ।यी हुन् एमालेनिकट अनेरास्ववियुबाट निर्वाचित क्याम्पसका स्ववियु सभापति अनेरास्ववियु १। माडव्य क्याम्पस पाल्पा, सौगात कोइराला
२। शिक्षा क्याम्पस बैतडी, अकबर चन्द
३। संखुवासभा बहुमखी क्याम्पस, चेतन भण्डारी
४। तेज निरला क्याम्पस मुस्ताङ, अन्जु परियार
५। नवप्रभात क्याम्पस बैतडी, सपना चन्द
६। रामपुर क्याम्पस पाल्पा, अनिषा कोइराला
७। सेती क्याम्स बझाङ, दिपेन्द्र दौल्याल
८। लाटिनाथ क्याम्पस दार्चुला, लोकेश खड्का
९। कृष्ण स्नातक क्याम्पस दार्चुला, ओमकार पाल
१०। शारदा वहुमुखी मैनापोखर बर्दिया, सागर खत्री
११। मंगला क्याम्पस म्याग्दी, एल्डीस पुन
१२। देवदेह क्याम्पस रुपन्देही, अश्विन न्यौपाने
१३। बुढीनन्दा क्याम्पस बाजुरा, भाष्कर शाही १४। तेजगंगा बहुमुखी क्याम्पस काभ्रेपलाञ्चोक, क्रान्तिकारी :
१नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस त्रीपुरासुन्दरी ७ धादिङ अभिषेक थपलिया
२ शितल क्याम्पस रूकुम पश्चिम प्रकाश डाँगी ३जुगल बहुमुखी क्याम्पस सिन्धुपालल्चोक सुस्मिता श्रेष्ठ
४शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ बम धामी
५ राडी ज्युला शिक्षा क्याम्पस रूकुम पश्चिम सुप्रिम वली
६ सुर्योदय क्याम्पस हुम्ला रिमिलाल बुढा
७सिम्रुतु क्याम्पस रुकुम पश्चिम दिपेन्द्र ओली
प्रतिक्रिया