ब्रेकिंग न्युज

अलपत्र विदेशी नागरिकलाई उद्धारका लागि समन्वय गर्न आग्रह



काठमाडौँ, २५ भदौः

नेपाली सेनाले विद्यमान जटिल परिस्थितिका कारण अलपत्र परी उद्धारलगायत सहयोगको पर्खाइमा रहेका विदेशी नागरिकलाई नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    सेनाले आज सूचनामार्फत अलपत्र परेको अवस्थामा नजिक तैनाथ सुरक्षाकर्मीको सहयोग लिन अनुरोध गरेको हो । सूचनामा भनिएको छ, “त्यस्ता विदेशी नागरिकसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घसंस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्नुहुनसमेत अनुरोध छ ।”

प्रकाशित : २५ भाद्र २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६