कपिलवस्तु २१ फाल्गुण
कपिलवस्तु- १ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले मतदान गरेका छन् । शर्माले बाणगंगा-११ घरबुदिया स्थित श्री प्राथमिक विद्यालय घरबुदिया केन्द्रबाट मतदान गरेका हुन् ।
ब्रेकिंग न्युज
२१ फाल्गुन २०८२, बिहिबार
कपिलवस्तु २१ फाल्गुण
कपिलवस्तु- १ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले मतदान गरेका छन् । शर्माले बाणगंगा-११ घरबुदिया स्थित श्री प्राथमिक विद्यालय घरबुदिया केन्द्रबाट मतदान गरेका हुन् ।
प्रकाशित : २१ फाल्गुन २०८२, बिहिबार
प्रतिक्रिया