ब्रेकिंग न्युज

कुन दलको कति स्थानमा अग्रता



काठमाडौँ, २३ फागुन

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १११ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । सो दलले १५ स्थानमा जित निकालेको छ ।
निर्वाचन आयोगका अनुसार गणना भइरहेका १५९ निर्वाचन क्षेत्रमा आज राति १ः०० बजेसम्म नेपाली कांग्रेसका उम्मेदवारले एघार स्थानमा अग्रता कायम गर्दा चार स्थानमा विजयी भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १४ उम्मेदवारले अग्रता कायम गरेका छन् भने एक उम्मेद्वार विजयी भएका हुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १० उम्मेदवारले अग्रता कायम गर्दा दुई उम्मेदवार विजयी भएका छन् ।
त्यसैगरी श्रम संस्कृति पार्टीका पाँच तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवार एक÷एक स्थानमा अगाडि छन् ।

प्रकाशित : २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६