ब्रेकिंग न्युज

रास्वपाका उम्मेदवार थापा विजयी



कपिलवस्तु २४ फाल्गुण

कपिलवस्तु प्रतिनिधी सभा क्षेत्र नं. २ मा रास्वपाका उम्मेद्वार विक्रम सिंह थापा २७ हजार ६ सय ३५ मत प्राप्त गरी विजयी हुनु भएको हो ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेद्वार सुरेन्द्रराज आचार्यले २१ हजर ५ सय २७ मत प्राप्त गर्नु भएको हो । त्यस्तै नेकपाका उम्मेदवार वृजेश कुमार गुप्तले २० हजार ४ सय ८२ मत प्राप्त गर्नु भएको हो ।

प्रकाशित : २४ फाल्गुन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६