फोटोफिचर

ढकमक्क लालीगुराँस



फुङ्लिङ(ताप्लेजुङ), ३० वैशाखः


ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस । लालीगुराँसको राजधानीका रूपमा परिचित यस क्षेत्रमा २८ प्रजातिका लालीगुराँस पाइन्छन् । तस्बिर : दिलकुमार लिम्बू/रासस

प्रकाशित : ३० बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६