खोज–अनुसन्धान

बाणगंगा नदीको भेलवाट १ बेपत्ता १ को उद्धार



कपिलवस्तु २७ भदौ
बाणगंगा नदीको भेलवाट १ बेपत्ता भएका छन् भने १ को उद्धार गरिएको छ । कपिलवस्तुको बाणगंगामा आएको बाढीमा फसेका दुई जनामध्ये एक जनाको उद्धार गरिएको छ भने अर्का एक जना बेपत्ता भएका छन्।बाढीमा फसेका १६ वर्षीय रिदम लामालाई इलाका प्रहरी कार्यालय पिपरा र सशस्त्र प्रहरी बल पिपराको संयुक्त टोलीले उद्धार गरेको हो।रिदमसँगै रहेका बुद्ध लामा भने बाढीमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।उद्धार गरिएका र बेपत्ता भएका दुवै जना बाणगंगा नगरपालिका–८ का स्थानीय हुन्।तस्बीर: सांकेतिक

प्रकाशित : २७ भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६