काठमाडौँ, २६ असोज
संविधानसभा सदस्य विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ । उहाँको स्वास्थ्यमा समस्या आएपछि कीर्तिपुर अस्पताल लैजाने क्रममा उहाको बाटोमा निधन भएको हो । स्वर्गीय पौडेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।
ब्रेकिंग न्युज
२६ आश्विन २०८३, सोमबार
काठमाडौँ, २६ असोज
संविधानसभा सदस्य विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ । उहाँको स्वास्थ्यमा समस्या आएपछि कीर्तिपुर अस्पताल लैजाने क्रममा उहाको बाटोमा निधन भएको हो । स्वर्गीय पौडेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।
प्रकाशित : २६ आश्विन २०८३, सोमबार
प्रतिक्रिया