दाङ १ चैत ।नेकपा एमाले रोल्पाको सातौं जिल्ला अधिवेशनबाट अमृत बुढामगर निर्वाचित भएका छन् । नयाँ नेतृत्व छनोटका लागि बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । मंगलबार सुरू भएको सातौं अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन भएको थियो । अध्यक्ष पदमा अमृत बुढामगर र घनश्याम आचार्यको उम्मेदवारी परेको थियो । अमृतले…