कपिलवस्तु १३ कंसिर ।समानुपातिकतर्फ मतगणनाको हालकै ‘ट्रेन्ड’ जारी रहे सत्ता गठबन्धनको बहुमत पुग्न कठिन देखिएको छ। समानुपातिकतर्फ माओवादी केन्द्रको कम मत, एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउने अनिश्चितताका कारण सत्ता गठबन्धनलाई बहुमत हासिल गर्न कठिन हुने देखिएको हो। प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ सदस्यीय प्रतिनिधि सभाबाट सरकार गठनका लागि १ सय ३८ जना…