कपिलवस्तु २ पुस । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा विद्यार्थीबाट निर्माण गरिएका विज्ञान तथा प्रविधिका सामाग्री प्रर्दशन गरिएको छ । प्याव्सन कपिलवस्तुको आयोजनामा भएको जिल्ला स्तरीय शैक्षिक सामाग्री प्रर्दशनी, स्पिच प्रतियोगिता, र ह्याण्डराईटिङ प्रतियोगितामा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।प्रदर्शनीको अवलोक गर्दै लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले कपिलवस्तुको विद्यार्थीहरु देशमा उत्कृष्ट रहेको प्रमाणित…