बुटवल ६ पुस । सिरिन्ज अभावले लुम्बिनी प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान प्रभावित भएको छ । संघीय सरकारले सिरिन्ज नपठाएको भन्दै अहिले प्रदेश सरकारको व्यवस्थापनमा ३० प्रतिशत केन्द्रमा मात्रै खोप लगाइएको छ । प्रदेशमा मोडर्ना र फाइजर खोप लागउन सिरिन्ज अभाव भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका कोभिड फोकल पर्सन कौशल भण्डारीले पटक–पटक संघीय सरकारलाई सिरिन्ज पठाइदिन भनिए…