रुपन्देही २९पुस । काठमाडौंमा दुईसहित देशभर बुधबार आठ जना मृत फेला परेका छन् । काठमाडौंसहित सङ्खुवासभा, नवलपरासी ९पश्चिम०, ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी ९पूर्व० मा यसरी मानिसको मृत्यु भएको हो ।प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ बस्ने ५० वर्षीय हर्कबहादुर गिरी बुधबार मृत भेटिएका हुन् । सोमबारदेखि गेष्ट हाउसमा बस्दैआएका गिरी आफू…