दाङ १८ जेठ । तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का ३० वर्षीय राजेश भण्डारी र मोटरसाइकलमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुर बजारतर्फ जाँदै गरेको रा १ ह ४०९६ नम्बरको अटोरिक्सा…