पशुपति गिरी,बाणगंगा । युवा स्वरोजगार व्यवसायी समृद्धी ,पर्यटन प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा १५ दिने कफि वारिस्ता तालिमको आज समापन भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कफी वारिस्ता तालिमलाई रोजगारमुखी बनाउन सकेमा पालिकाबाट…