अर्घाखाँची १६ माघ । अर्घाखाँचीमा चालु आर्थिक वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ वटा खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा बढी रकमको काम विगतका वर्षहरुमा नै उपभोक्ता समितिले सम्पन्न गरिसकेका छन् । तर रकम भने पाउन सकेका छैनन् । क्रमागत ५८…