घोराही २६ फागुन । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ पढाइका लागि अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई बीएनएसका लागि २० र बीएस्सी नर्सिङका लागि २० सिट निर्धारण गरेसँगै प्रतिष्ठानले नर्सिङ पढाइको अनुमति प्राप्त गरेको हो । चिकित्सा शिक्षा आयोगले बीएनएस र बीएस्सी नर्सिङ पढाइका लागि अनुमति दिएसँगै राप्ती…