दाङ ३ असोज । एमालेका महासचिव शंकर पोखरेलसंग प्रतिस्पर्धा गर्ने ठानिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण वहादुर महरा समानुपातिकमा बसेका छन् ।उनले आफैलाई हुर्काएका नेतालाई फिल्ड छाडेको वताएकाछन् । तर पोखरेलसंगको प्रतिस्पर्धा अलि जटिल हुने ठानेरै महरा साइड लागेको राजनैतिक बृत्तमा बिष्लेषण गरिएको छ । त्यसोत अहिलेसम्म प्रतिस्पर्धा गरेकामध्ये कुनै चुनाव नहार्ने थोरै नेतामध्येमा माओवादी केन्द्रका…