गुल्मी १० फागुन । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमसीसी संसद्मा टेबल गरेर सत्ता गठबन्धनले दोहोरो चरित्र देखाएको बताउनुभएको छ ।सचिव विष्टले मंगलबार गृहजिल्ला गुल्मीको मुसिकोट नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाट्न गर्दै एकातिर एमसीसी संसद्मा पेश गर्ने सहमति गर्ने र अर्कोतिर सडक तताएर तमासा देखाउने काम गरिरहेको बताउनुभयो ।उहाँले एकातिर सत्तागठबन्धनका मन्त्रीहरूले भोट हाल्न पाउने तर…