वुटवल १२ पुस ।बैंक तथा बित्तिय संस्थाले उद्योगी ब्यवसायीमाथी ज्यादती गरेको निष्कर्ष निकाल्दै यहाका उद्योगी तथा ब्यवसायीहरु आन्दोलित भएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग ब्यपार संगठन रुपन्देहीको संयुक्त आन्दोलनमा ब्यवसायीहरु शान्तीपूर्ण आन्दोलनमा उत्रिएका छन्। आन्दोलनको पहिलो दिन नेपाल राष्ट्र बैंक अगाडी ब्यवसायीहरुले धर्ना दिदै बैंकको ज्यादतीमा परि कुनै ब्यवसायीले आत्महत्या गर्नुपरे भूत…