कपिलवस्तु ९ पुस । छोराको उम्मेदवारी खारेज हुन सक्ने आकलन गरेर स्वतन्त्रमा उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका पीता लालविर चँैधरीले आफ्नो पहिचान स्पष्ट पार्दै पार्टी प्रबेश गरेका छन् ।बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।सो पार्टीका संरक्षक रेशम…