कपिलवस्तु २७ मंसिर ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको बताउनुभएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा आयोजना भएको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यस्तो भनाइ राख्नुभएको हो । मुख्यमन्त्री केसीले प्रदेशको राजधानी सार्ने अघिल्लो प्रदेश सरकारको निर्णय आफूले कार्यान्वयन गर्न सफल भएको पनि स्पष्ट पार्नुभयो ।प्रदेश सरकारले…