बुटवल १४ मंसिर । लुम्बिनी प्रदेश सरकारले चुनावको मौका छोपेर संरचना तयार नभई हतारमा बुटवलबाट राजधानी सार्न थालेपछि कर्मचारीहरु आन्दोलित बनेका छन् । मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीले विरोध जनाउँदै बुधबार मुख्यसचिव मार्फत लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।नेपाल निजामति कर्मचारी संगठन, नेपाल कर्मचारी यूनियन, राष्ट्रिय…