बुटवल २० भाद्र। लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले भ्रष्टाचार अन्त्यका लागि लामो समयदेखि विश्वव्यापी अभियानहरु सञ्चालन भएपनि निर्मुल पार्न नसकिएको बताएका छन् । नेपालमा समेट भ्रष्टाचार अन्यतका विभिन्न अभियान सञ्चालन हुनुका साथै नीति निर्माण भएपनि पूर्ण कार्यान्वयन हुन नसक्दा निर्मुल पार्न नसकिएको जिकिर गरे । भ्रष्टाचार विरुद्धको अभियान अन्तरगत कार्टुनिस्ट क्लब अफ नेपालले बुटवलमा आइतबारदेखि…