कपिलवस्तु, ०४ साउन । कपिलवस्तुको बाणगंगा नगरपालिकाले पशुपालन गर्ने किसानको लागी थप सहायता सामग्रि गरेको छ । पशुपालन गर्ने किसानहरु लाई विशेष सहयोग पुग्ने उद्देश्यले ७० प्रतिशत अनुदानमा विद्युतिय च्याफकटर (चारा मेशिन) प्रदान गरेको हो । पशुको लागी चारो काट्ने हाते मेसीन भन्दा पनि विद्युतिय मेसीन थप सहयोगी हुने भएकाले यस्तो मेसीन प्रदान गरीएको नगर…