कपिलवस्तु, १२ जेठ ।कपिलवस्तुका अन्तर्राष्ट्रिय कराते खेलाडी अशोक चौधरीको निधन भएको छ । जिल्लाका सितोरियो कराँते खेलका अन्तर्राष्ट्रिय खेलाडी तथा स्वयंसेवक प्रशिक्षक चौधरीको दुर्घटनामा परि निधन भएको हो । नेपाल खेलकुद महासघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण देवकोटाले प्रशिक्षण गराउन जादै गर्दा दुर्घटनामा परि बुधबार चौधरीको निधन भएको फेसबुकमार्फत् जानकारी गराउनु भएको छ । बुधवार विहान…