कपिलवस्तु, १५ पुष ।बाल विवाह न्युनीकरणमा पत्रकारको भूमिका सम्बन्धि विषयमा पत्रकारहरुलाई तालिम प्रदान गरिएको छ । संचारीका समूह लुम्बिनी प्रदेशको आयोजनामा कपिलवस्तुका क्रियाशिल पत्रकारहरुलाई २ दिने तालिम प्रदान गरिएको हो ।तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले बाणगंगा नगरपालिकालाई विभिन्न ४१ वटा सुचक पुरा गरि बालमैत्री घोषणा गरिएको तर त्यसलाई दिगो गराई…