कपिलवस्तु ४असोज ।गृह मन्त्रालयले संबिधान दिवस भब्यरुपमम मनाउनकालागि कर्मचारीलाई अनिवार्य सहभागी हुनु पर्ने निर्देशन दिएको थियो । त्यही भएर आईतवार सदरमुकाम तौलिहवामा दिवसमा मनाउन कर्मचारीहरुको मात्र जमघट देखियो । जिल्लाका सबै सरकारी कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी ५० भन्दा कम सहभागीता थियो । तर त्यही कार्यक्रममा सत्तारुढ दल र प्रतिपक्षी दलका नेता कार्यकर्ता थिएनन । कुल…