दाङ २असोज। सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा असोज ८ गते तुलसीपुरमा सामुदायिक वन अधिकार सम्मेलन हुने भएको छ । सामुदायिक वनका अधिकारका बिषयमा खवरदारी गर्न सम्मेलन हुन लागेको हो । असोज ८ गतेदेखि तीन दिनसम्म तुलसीपुरमा हुने सामुदायिक वन अधिकार सम्मेलन सहित सामुदायिक वन उपभोक्ता महासंघको राष्ट्रिय कार्यसमितिको छैठो बैठकलाई सफल पार्न बिहिवार घोराहीमा तयारी बैठक भएको…