कपिलवस्तु २२ साउन । पहिलो र दोस्रो लहरको कोरोना नियन्त्रणमा सफल भएको कपिलवस्तु जिल्लाले तेस्रो लहरको जोखिम कम गर्न पूर्व तयारी गर्ने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले बुद्धभुमी नगरपालिका २ गोरुसिंङ्गेमा एक कार्यक्रमको आयोजना गरी १० पालिका सँग योजना निर्माण गरेको छ । कार्यक्रममा पालिकाले हाल भएका कामको समिक्षा गर्नुका साथै आगामी दिनमा…