अर्थ-वाणिज्य

कपिलवस्तुबाट ए डिभिजन खेल्ने पहिलो खेलाडी छनौट



कपिलवस्तुबाट ए डिभिजन खेल्ने  पहिलो खेलाडी छनौट भयका छन। वा न पा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट ए डिभिजन खेल्ने भएका छन् ।लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् ।जावलाखेल क्वलले निशानको सानै उमेरमा उत्कृष्ट खेल खेल्न सफल भएको भन्दै छनौट खेलका लागि प्रश्ताव गरेको बतार्ईको छ ।                       जावलाखेल ए डिभिजन क्लव हो ।जावलाखेलले २ वर्षका लागि प्रश्ताप ल्याएपछी आफु घर परिवार र खेलका मार्गदर्शकहरु सँग छलफल गरि अनुवन्धित भएको निशानले बताएका छन् । 

प्रकाशित : २१ श्रावण २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६