रुपन्देही २० साउन । लुम्विनीमा प्रदेश सरकार र अविश्वासको प्रस्तावको बैधताको विषयमा सत्तापक्ष र विपक्षी गठबनधन अव वारपारको अवस्थामामा पुगेका छन् । अदालतको आदेश पर्खन सत्तापक्षको आग्रह रहेको छ । त्यसो त लुम्बिनीमा लामो समयदेखि सत्ता पक्ष र विपक्षी गठबन्धन बीच टकराव हुँदै आएको छ । एक अर्कालाई अवैधानिक भन्दै आरोप/प्रत्यारोप गर्दै आएका सत्ता पक्ष र…