अर्घाखाँची १९ साउन ।आईतवार १२ बजेदेखि लागु भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसान जस्तै भएको छ । जिल्लामा कोरोना भाईरसका संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि साउन १४ गते जिल्ला स्थित कोरोना संकट व्यवस्थापन समिति (डिसिसि एमसी) को निर्णय अनुसार निषेधाज्ञा लागु भएको हो ।निषेधाज्ञा थप कडाई गर्न सन्धिखर्क, चुत्रावेसी बजार, जिल्लाका व्यस्त ठाउँहरुमा प्रहरी परिचालन गरिएको…