दाङ ३०असार। मोटरसाईकल चोरी र लागुपदार्थ कारोबारमा संलग्न रहेका दाङका तीन प्रहरीलाई निलम्बित गरिएको छ । सादा पोशाकमा खटिने इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विकलाई मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा निलम्बन गरिएको प्रहरी स्रोतले बताएको छ ।त्यस्तै लागु औषध कारोवारमा संलग्न रहेको आरोपमा अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र…