बुटवल १८ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा जे घट्ना भएपनि प्रदेशमा सहकार्यको संस्कृति विकास भएको बताउनु भयको छ । आजबाट सुरुभएको प्रदेश सभाको सातौं अधिवेसनको बैठकमा बोल्दै पोखरेलले सांसदहरुमा दलिय दृष्टिकोण प्रकट भएपनि विकास र सुशासनमा एक हुने बताउनुभयो । प्रदेश पूर्वाधार प्राधिकरण सम्बन्धी विध्येक दफावार छलफलको लागि पेश गर्न रोष्टममा पुगेका…