काठमाडौं १९ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने यस अघिको आदेश सर्वोच्च अदालतले पुनरावलोकन नगर्ने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन निवेदन दिएका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको…