कपिलवस्तु २० चैत ।कपिलवस्तु नगरपालिकामा भूमीहिन सुकुमम्वासी र अब्यवस्थित वसोवासीको तथ्यांक संकलन शुरु भएको छ । सुकुम्वासी समस्या समाधान आयोग र नगरपालिका बीच केहिदिन पहिले भएको संझौता पछि नगरले प्राविधिक कर्मचारी भर्ना , कार्यलय उद्घाटन , कर्मचारीलाई अभिमुखीकरण लगायतका काम सकेको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनु भयो । सुकुम्वासी समस्या सहजीकरण समितिको आज तौलिहवामा…