वाँके १७ चैत ।मुलुककै आकर्षक पर्यटकीय गन्तव्य मध्येको पोखरासँग हवाई सम्बन्ध स्थापित गरेको नेपालगन्जले यसको निरन्तरताका लागि बुद्ध एयरको साथ पाउने भएको छ । बुद्ध एयरले नेपालगन्ज–पोखरा–नेपालगन्जका लागि नियमित सुविधा सम्पन्न जहाज उडाउने भएको हो ।‘आगामी अप्रील दोस्रो सातादेखि बुद्धले नियमित सेडुअल फ्लाइट तयारी थालेको छ,’ बिहीवार नेपालगन्जमा आयोजित छलफलमा बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रुपेश…