रुपन्देही १ चैत । आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले सञ्चार सम्बन्धि एकिकृत कानुन निर्माणमा जुटेको बताउनु भएको छ । उहाले कानुन निर्माणका सवालमा लुम्विनी देश मै नम्वर १ वनेको दावि समे गर्नु भयो । उहाले कानुन वनाउदा छलफलको दायरा अझ फराकिलो बनाउने समेत प्रतिबद्धता जनाउनु भयो । आन्तरीक मामिला मन्त्रालयसँगको सहकार्यमा तथा राष्ट्रिय…