कपिलवस्तु १८ माघ । ५ वर्ष मुुनिका वालवालिकाहरुलाई वालपोषण भत्ता दिने सरकारको निर्णयले जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने भिड बढ्नथालेको छ । भिड बढेपछि सेवाग्राहरुहरुको सेवालाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार देखि बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म सेवा प्रदान गर्ने भएको छ ।पछिल्लो एक साता यता कपिलवस्तुमा नेपाली नागरिकताको प्रमाणपत्र…