जनकपुर २७ माघ -धनुषाबाट स्रोत नखुलेको १३ लाखबढी रकमसहित एक जना पक्राउ परेका छन्।सशस्त्र प्रहरीको छोलीले जनकपुर उपमहानगरपालिका-९ का ४२ वर्षीय सरोजकुमार सिंहलाई पक्राउ गरेको हो। धनुषाको विदेह नगरपालिका-९ बाट उनलाई मंगलबार सशस्त्र प्रहरीले १३ लाख ४० हजार रुपैयाँसहित पक्राउ गरेको हो।सशस्त्र प्रहरीका अनुसार मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा रकम फेला परेको थियो। रकमको स्रोत…