बुटवल १४ फागुन ।लुम्बिनी प्रदेश सरकारले प्रादेशिक कृषि विकास रणनीतिको मस्यौदा तयार गरेको छ । मस्यौदामा कृषिलाई व्यवसायिक बनाउन प्रतिस्पर्धात्मक कृषि प्रणाली, आयात प्रतिस्थापन र कृषिमा औद्योगिकरणलाई जोड दिइएको छ । कृषिको दिगो विकासका लागि कृषक संरक्षणमुखी कार्यक्रम ल्याउने, सरकारी स्तरबाट उत्पादन सामाग्री र बजारको सुनिश्चितता गर्ने एवं तीनै तहका सरकारबीचको समन्वयमा कृषि अभियान सञ्चालन…