कपिलवस्तु १७ चैत्र । कपिलवस्तुको वाणगंगा ३ राजापानी नजिकका एकजनालाई कोरोना भाइरसको आसंका गर्दै बुटवल रिफर गरिएको छ । चैत्र ४ गते भारतको मुम्बईबाट घर आएका एक ब्यक्तिलाई उनकै घरको क्वारेण्टाइमा राखिएकोमा उच्च ज्वरो आएपछि पिपरा अस्पत्ताल पुराइएको थियो । अस्पत्तालले थप उपचारको आवश्यकता देखेपछि नगरपालिकाले एम्वुलेन्स ब्यवस्था गरेर स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेलकोे समन्वयमा बुटवल…