काठमाडौं, २५ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले आर्थिक विधेयक २०७८ मार्फत चालु आर्थिक वर्ष २०७८ / ७९ को परिमार्जित बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमार्फत चालु आर्थिक वर्षका लागि कुल १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका हुन् । जुन केपी ओली सरकारले ल्याएको अघिल्लो अध्यादेश बजेट भन्दा १४…