कपिलवस्तु २० भदौ । सांसद बिष्णु पन्थीले राष्ट्रिय शिक्षाको अवस्था सुधारमा भुमिका खेले पनि निजी बिद्यालयलाई राज्यले बिभेद गरेको बताएका छन । कपिलवस्तुको बाणगंगा नगरपालिकाको ओदारी स्थित स्काई लार्क ईग्लिस बोर्डिङ्ग स्कुलद्वारा आयोजित तिन दिने मन्टेश्वरी तालिम तथा वर्कसप समापनका अवसरमा प्रदेशसभा सदस्य पन्थीले सो बिचार व्यक्त गरे । निजी क्षेत्रका बिद्यालय हटे शिक्षाको गुणस्तर खस्किने उनको…