कपिलवस्तु १९ बैशाख ।कपिलवस्तु प्रशासनले जारी गरेको निशेधाज्ञा आदेशमा भारतवाट नेपाल प्रबेश गर्ने कृष्णनगरनाका मात्र सूचारु हुने वताइएकोछ । यो संगै भारतीय वजारवाट धेरैजसो कृषि उपजको ढुवानी हुने सुठौली भन्सार नाका बन्द भएको छ । यता जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिले कपिलवस्तुमा बैशाख २१ देखी ३१ गते सम्म निषेधाज्ञा जारी गर्ने निणय गरेको थियो ,…